दुई दिनमै सुन २४ सय रुपैयाँले सस्तियो
नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घटेको छ। हिजो तोलामा १,१०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १,३०० रुपैयाँले घट्दै प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ थियो। लगातारको मूल्य गिरावटसँगै दुई दिनमै सुन २,४०० रुपैयाँले […]