एकै दिन सुन ३ हजार ४ सय रुपैयाँले महंगो
आइतबार छापावाल सुनको मूल्य ३४ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ४ सय रूपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २३५ […]