एनआईसी एशिया बैंकद्वारा प्यान र इमेल अद्यावधिक गर्न आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले ग्राहकहरूको खाताबाट काटिएको कर विवरणलाई आयकर ऐन २०५८ अनुसार आन्तरिक राजश्व विभागद्वारा सञ्चालन गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ। बैंकका अनुसार ग्राहकहरूले panupdate.nicasiabank.com पोर्टलमार्फत […]