तरलता व्यवस्थापनमा राष्ट्र बैंकको सक्रियता: आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरिँदै
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई सन्तुलनमा राख्न आज पुनः ४० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। बोलकबोल र प्रक्रिया आज (फागुन १३ गते, बुधबार) दिउँसो ३ बजे अनलाइन प्रणालीमार्फत यसको बोलकबोल हुनेछ। यसमा सहभागी हुन चाहने ‘क’, […]