नेपाल–रोमानिया व्यापार नयाँ मोडमा
काठमाडौं । नेपाल र रोमानियाबीच व्यापार, लगानी तथा श्रम सहकार्य विस्तार गर्ने उद्देश्यसहित काठमाडौँमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दुई देशका उद्यमी, सरकारी प्रतिनिधि तथा निजी क्षेत्रका सरोकारवालाबीच आर्थिक सहकार्यका नयाँ सम्भावनाबारे विस्तृत छलफल भएको हो। नेपाल तयारी पोशाक उद्योग संघको आयोजनामा सम्पन्न “आरएमजी क्षेत्र तथा नेपाल–रोमानिया व्यापार मञ्च” कार्यक्रममा व्यापार, लगानी, पर्यटन […]