कजारिया टाइलले जनकपुरमा नयाँ एक्सक्लुसिभ शो–रूम उद्घाटन
जनकपुर । प्रिमियम र नविनतम टाइल उत्पादनमा अगुवा Kajaria Ramesh Tiles Limitedले मधेश प्रदेशमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शो–रूम उद्घाटन गरेको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. सञ्चालनमा आएको सो शो–रूमले जनकपुर र वरिपरिका क्षेत्रका ग्राहकलाई आधुनिक र प्रिमियम टाइल खरिदको सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। शुक्रवार बिहान ११ […]