विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सम्मेलन हुने
विराटनगर । कोशी प्रदेश सरकारले संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका साझा समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने गरी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता […]