तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, ३० अर्ब निक्षेप संकलन हुँदै
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज (फागुन १० गते) दिउँसो २:०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। इच्छुक […]