कारोबार हुने साताको चौथो दिन आज नप्से दोहोरो अंकले वृद्धि
साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ३०.०४ अंकले बढेर २७७५.४८ मा पुगेर बन्द भएको थियो। आजको कारोबारमा ३ सय ४८ कम्पनीको ८७ लाख ५५ हजार ५ सय ४५ कित्ता शेयर ४४ हजार ७ सय ४४ पटक किनबेच हुँदा ३ […]