सानिमा बैंकको कार्ड सिस्टम सुधार: विद्युतीय भुक्तानी केही दिन रोकिने
सानिमा बैंकले आफ्ना ग्राहकहरूको सेवा अझ प्रभावकारी र सुरक्षित बनाउने उद्देश्यले ‘कार्ड स्विच माइग्रेसन’ गर्न लागेको छ। यस प्राविधिक सुधारका कारण केही दिन विद्युतीय भुक्तानी सेवाहरू अवरुद्ध हुनेछन्। अवरोध हुने सेवाहरू र समय तालिका यस प्रकार छ: क्रेडिट कार्ड सेवा: मंसिर ७ गते बेलुका १०:०० बजेदेखि मंसिर ९ गते राती ११:४५ बजेसम्म सम्पूर्ण कार्ड सेवा […]