चिनी आपूर्तिमा आश्वस्तता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिमा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले यस परिस्थितिमा आम उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखेर आवश्यक व्यवस्थापन भइरहेको जनाएको छ। नेपाल चिनी उत्पादक संघका पदाधिकारी तथा सरोकारवाला निकायसँग भएको छलफलमा उद्योगीहरूले बजारमा चिनीको […]