अम्बे सिमेन्टको व्यापार उछाल, नाफामा पनि सुधार देखियो
काठमाडौं। नेपालमा निर्माण सामग्री क्षेत्रमा स्थापित अम्बे सिमेन्ट प्रालि (एसीपीएल) ले सन् २०२५ मा व्यापारमा ठूलो उछाल देखाएको छ। कम्पनीको व्यापार गत वर्ष ७२६.२८ प्रतिशतले बढ्दै १ अर्ब २८ करोड ९० लाख रुपैयाँ पुगेको छ। यसअघि सन् २०२४ मा व्यापार मात्र १५ करोड ६० लाख रुपैयाँमा सीमित थियो। व्यापारमा सुधारसँगै कम्पनीको नाफाको स्थिति पनि सकारात्मक […]