काठमाडौं महानगर–टेलिकम साझेदारी : सीसीटीभी नेटवर्कमा नयाँ मोड
काठमाडौं महानगरपालिका (केएमसी) ले आफ्नो क्षेत्रभित्र स्थापन हुने सीसीटीभी क्यामेरा सञ्चालनका लागि आवश्यक नेटवर्क सुविधामा नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ। केएमसी प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले अनुसार महानगरले टेलिकमको अप्टिकल फाइबर र एफटीटिएच (फाइबर टु द होम) प्रयोग गरी प्रत्येक वडामा सीसीटीभी नेटवर्क उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो। दुवै संस्थाबीच सीसीटीभीबाट प्राप्त हुने […]