सांग्रिला बैंकको नयाँ ब्याजदर, रेमिट्यान्स बचतमा ३.७५ प्रतिशत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ असोज २०८३ अर्थात् १७ सेप्टेम्बर २०२६ देखि लागू हुने गरी निक्षेप तथा कर्जाका नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले चालु तथा सञ्चालन खाता, कल निक्षेप, विभिन्न बचत योजना, मुद्दती निक्षेप, रेमिट्यान्स निक्षेप, व्यक्तिगत कर्जा, संस्थागत तथा परियोजना कर्जा, विपन्न वर्ग कर्जा र निश्चित ब्याजदरका व्यक्तिगत कर्जाको नयाँ दर […]