एनसेल सरकारीकरणतर्फ : कानूनी सीमाभन्दा बाहिर सरकारको दौड
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम र बजेटमा नै प्राधिकरणले ‘एनसेल आजियाटा लिमिटेडको स्वामित्व नेपाल सरकारले प्राप्त गर्ने’ विषय समावेश गरेको छ । यसका लागि अध्ययन र व्यावसायिक सञ्चालन ढाँचा तयार पार्न १० लाख रुपैयाँ बजेट पनि छुट्याइएको छ […]