भन्सार सेवा डिजिटल यात्रामा
काठमाडौं । भन्सार विभागले आफ्नो सेवा प्रणालीलाई पूर्ण रूपमा प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यसहित नयाँ डिजिटल व्यवस्था लागू गरेको छ । विभागले भन्सार प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउने लक्ष्यका साथ ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ (एनएनएसडब्लु) पोर्टलमार्फत ‘टिआईभी’ घोषणा गर्न सकिने अनलाइन प्रणाली सुरु गरेको हो । सूचना प्रविधि प्रणाली समन्वय तथा विकास शाखाका अनुसार […]