म्युनिख सम्मेलनमा ‘नयाँ युग’ को बहस, ट्रान्सएटलान्टिक सम्बन्धको पुनर्परिभाषा
काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले म्युनिख सुरक्षा सम्मेलनलाई ‘निर्णायक क्षण’ र ‘नयाँ युग’ को सुरुवातका रूपमा व्याख्या गर्दै युरोप भ्रमण थालेका छन् । उनले शनिबार म्युनिख सुरक्षा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । यो सम्मेलन डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने अभिव्यक्तिपछि उत्पन्न कूटनीतिक तरंगबीच आयोजना हुँदैछ । डेनमार्कको सार्वभौमसत्तासँग जोडिएको यस विषयले युरोप–अमेरिका सम्बन्धमा चासो […]