एनसेल र सुपर कृषकको साझेदारी, किसानका लागि डिजिटल कृषि सेवा मोबाइलमै
काठमाडौं । एनसेलले सुपर कृषकसँग साझेदारी गर्दै देशभरका किसानलाई मोबाइलमार्फत प्रिमियम डिजिटल कृषि सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ। यस साझेदारीले नेपालका प्रत्येक जिल्लाका किसानले मोबाइल फोनमार्फत आधुनिक र प्रविधि आधारित कृषि सहयोग पाउने सुनिश्चित गरेको छ। घाम पावर नेपालले विकास गरेको सुपर कृषक प्लेटफर्ममा हाल ३०,००० भन्दा बढी किसान दर्ता भइसकेका छन्। प्लेटफर्मले अनलाइन […]