स्थानीयलाई शेयर अवसर विस्तार
काठमाडाैं । सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको प्राथमिक शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि बिक्री खुला गरेको उक्त प्राथमिक शेयरमा अब स्थानीयले २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ । कम्पनीले आफ्नो कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको […]