याम्बालिङ जलविद्युत आईपीओ सुरु, स्थानीय र विदेशी नेपालीका लागि लगानी अवसर
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आफ्नो पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सार्वजनिक गरेको छ। यो आईपीओ सिन्धुपाल्चोकको जुगल गाउँपालिका र विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि दीर्घकालीन लगानीको अवसर प्रदान गर्ने उद्देश्यले जारी गरिएको हो। फाल्गुन १७, २०८२ मा सेबोनबाट अनुमोदन प्राप्त गरेको यस आईपीओ अन्तर्गत कम्पनीले प्रतिएकाइ १०० रुपैयाँ अंकित मूल्यमा २,८०,०००० इकाई […]