पर्यटन विधेयक पुनर्लेखनको चरणमा जान सक्छ : पर्यटनमन्त्री पौडेल
काठमाडौं । ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले ऐनलाई चुस्तदुरुस्त बनाउँदै नियमावलीलाई समयअनुकूल र लचिलो बनाउनुपर्ने बताएका छन् । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्दै मन्त्री पौडेलले पर्यटन विधेयकमा अझै धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले […]