बीमा प्राधिकरणको ‘डि–ट्यारिफ’ पन्छाउँदै नयाँ संयन्त्र बनाउने प्रस्तावलाई इप्पानद्वारा अस्वीकार
नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या समाधानका लागि भन्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले नयाँ संयन्त्र प्रस्ताव गरेकोमा इप्पानले अस्वीकार गरेको हो । बीमा प्राधिकरणले […]