बैंकिङ प्रणालीबाट फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोल (Deposit Collection Auction) प्रक्रिया मार्फत सो रकम तान्न लागेको हो। निक्षेप संकलनको यो प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका […]