सुपर माई हाइड्रोपावरको साधारण सभा, बोनस र हकप्रद शेयर प्रस्तावमाथि छलफल
काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले आफ्नो ११औँ वार्षिक साधारण सभा फागुन १७ गते लिसरा रिसेप्सनमा विहान ११ बजेबाट गर्ने घोषणा गरेको छ। कम्पनीले संचालक समितिले सिफारिस गरेको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। त्यसैगरी, कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभामा पारित गर्ने योजना […]