बैंकिङ सेवामा आधुनिकीकरण विस्तार
काठमाडौँ । NIC Asia Bank ले देशभरका ४४ शाखा कार्यालयहरू मर्ज तथा समायोजन गर्ने निर्णय गरेको छ। यो निर्णय २०८३ वैशाख ३ (मध्य अप्रिल २०२६) देखि लागू हुने बैंकले जनाएको छ। बैंकले सञ्चालन दक्षता वृद्धि गर्ने र डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यसहित यो संरचनात्मक परिवर्तन गरेको हो। पछिल्ला वर्षहरूमा अनलाइन तथा मोबाइल बैंकिङ […]