तरलता सन्तुलनमा राष्ट्र बैंक सक्रिय, ५० अर्ब तानिँदै
काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दै गएको अधिक तरलतालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४२ दिनका लागि यो रकम बजारबाट तान्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार माघ २५ गते दिउँसो २ बजेभित्र अनलाइन बिडिङ प्रणालीमार्फत […]