बैंकिङ आम्दानीमा सम्हालिँदो सुधार
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रले चालु आर्थिक वर्षको नौ महिनामा मिश्रित प्रदर्शन गरेको छ। अर्थतन्त्रमा देखिएको सुस्तता र कर्जा विस्तारमा आएको दबाबका बीच पनि २० वटा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ। चैत मसान्तसम्मको विवरण अनुसार बैंकहरूले कुल १ खर्ब ४२ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्, […]