‘राते काँइला’ : पर्दामा कठोर, जीवनमा सरल
काठमाडौं । नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ । पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन् । उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सृजनाको क्षेत्र नै स्तब्ध बनेको छ । उनलाई विशेषगरी खलनायक भूमिकाका लागि […]