निर्जीवन बीमामा व्यवसाय १३ प्रतिशतले वृद्धि, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काठमाडौं — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल व्यवसायमा १३.३७ प्रतिशत वृद्धि गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। सो अवधिमा बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेका थिए। शीर्ष […]