कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
सुर्खेत । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार महोत्सव उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको कला साहित्य र सांस्कृतिक बिकासका लागि प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन पारित गरी संस्थागत पहल थालिएको बताए । उनले कर्णालीको भाषा, कला, साहित्य र संस्कृति संरक्षणका लागि यहाँको […]