सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्टबिच ग्राहकलाई विभिन्न सेवामा छुट दिनेबारे सम्झौता
काठमाडौं। सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्ट प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेबारे सम्झौता भएको छ । सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित उक्तरिसोर्टमा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग दोस्रो संस्करणका टिकट होल्डर्सलाई एनपिएल अवधिभर २० प्रतिशतसम्मको छुट […]