कारोबार हुने साताको चौथो दिन आज नेप्सेमा सामान्य सुधार
साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४.६५ बिन्दुमा पुगेको छ। यस दिन क वर्गका कम्पनीको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले घटेका छन्। आज कारोबार रकम […]