नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिनबहादुर बोहरा नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिनबहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भएको छ। यसअघि सीईओ रहेका केशवकुमार पौडेलले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेपछि […]