नेप्सेमा १० अर्ब ७७ करोड रुपैयाँको कारोबार
साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ बिन्दुमा पुगेर बन्द भएको छ। आजको कारोबारमा ३ सय २४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता शेयर खरिद-बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २ सय ८९ रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स शून्य […]