साताको पाँचौं तथा कारोबारको अन्तिभम दिन पनि नेप्सेमा गिरावट
साताको पाँचौ तथा अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ अंकले घटेर २६४९.५१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ८.५० अंकले घटेर बन्द भएको थियो। यो साता नेप्से परिसूचकमा लगातार पाँचौं कारोबारसम्म गिरावट देखिएको छ। यो साताभर शेयर बजार परिसूचक नेप्से ५२.५७ अंकले घटेको छ। पहिलो कारोबार दिन सोमबार […]