साताको चौथो दिन आज ७ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार
साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० बिन्दुमा पुगेर बन्द भएको छ। आजको कारोबारमा ३ सय २६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६ सय २६ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव […]