नयाँ सरकार र मौद्रिक नीति:शेयर बजार
नयाँ सरकारसँगै शेयर बजार ओरालै ओरालो भएको छ । शेयर बजार लगातार कमजोर देखिएको छ। बुधबार ३०.०९ अंकले घटेको बजार बिहीबार १९.६७ अंकले घटेको छ। मंगलबार २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा पुगेको बजार त्यसयता लगातार घटेको हो। बिहीबार १९।६७ अंकले घटेर बजार २६०१.९२ बिन्दुमा झरेको छ। ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको कारोबार भएको […]