एनएमबी बैंकको ‘सफ्टपोस’ सेवा, मोबाइलमै कार्ड भुक्तानी सुविधा
काठमाडौँ । एनएमबी बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई अझ सहज र सुलभ बनाउन ‘एनएमबी सफ्टपोस’ सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत अब एनएफसी प्रविधियुक्त एन्ड्रोइड मोबाइल फोन प्रयोग गरी कुनै पनि अतिरिक्त मेसिनबिना नै कार्डमार्फत भुक्तानी स्वीकार गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार एनएमबी सफ्टपोस सेवाले साना तथा ठूला व्यवसायी, पसल, होटल, रेष्टुरेन्ट तथा सेवामूलक […]