कालिञ्चोक आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) सोमबार औपचारिक रूपमा बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार ठूलो संख्यामा आवेदन परे पनि सीमित लगानीकर्ताले मात्र सेयर प्राप्त गरेका छन्। कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ८४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। […]