कोशी एक्सिलेन्स अवार्डको तयारी हुँदै, कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने
काठमाडौं । कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका विजनेश प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारी बिच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो । आउँदो फागुन ७ गते इटहरीको सोल्टी वेस्ट्रन होटेलमा […]