भुजुङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्दै
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन सम्पन्न गरेपछि कम्पनीले अब माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो। कम्पनीले जारी पूँजी एक अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख […]