आईपीओ आवेदनमा आज अन्तिम अवसर
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ। बेनी हाइड्रोपावरले चैत १ गतेदेखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब […]