रिलायन्स स्पिनिङ्गको आईपीओ सफल, शेयर बाँडफाँड सम्पन्न
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ) को बाँडफाँड सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँको दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता शेयर बिक्रीमा राखेको थियो। आईपीओमा ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये १३ हजार ८४२ […]