ठगीबाट जोगिन सिटिजन्स बैंकको आग्रह: ‘फाइदा होइन, ठगी पक्का हुन सक्छ’
काठमाडौँ । पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत हुने वित्तीय ठगीका घटनाहरू बढ्दै गएपछि सिटिजन्स बैंकले सर्वसाधारणका लागि विशेष सचेतना सन्देश जारी गरेको छ। “फाइदा होइन, ठगी पक्का” भन्ने मुख्य नाराका साथ बैंकले ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसर पारेर लगानीकर्ता तथा ग्राहकहरूलाई सुरक्षित रहन आग्रह गरेको हो। विशेष गरी फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम […]