स्रोत र साधन सदूपयोग गर्ने सवालमा राज्यको नीति प्रभावकारी छैन: पूर्वगर्भनर क्षेत्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले देशको स्रोत र साधनको विषयमा राज्यको नीति प्रभावकारी नभएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘नेपाल विश्वव्यापी आर्थिक व्यवस्थामा परिवर्तनः नेपालका लागि अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यार्सागुम्बा संसारले माग गरिरहेको अवस्थामा त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म राज्यले नगरेको बताए । उनले भने,‘नेपाल सम्भावना […]