नेक्सजेनले ‘डबल बी’ रेटिङ पाउँदै आईपीओ तयारी पूरा गर्यो
सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले ‘डबल बी’ (BB) रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ नेपाल लिमिटेडको माघ १४ गतेको निर्णयअनुसार कम्पनीलाई ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरिएको हो। नेक्सजेन ५० करोड संस्थापक पूँजी संकलन गरेर लगानी कम्पनीको रूपमा कार्यरत छ। कम्पनीले २०८२ पुस मसान्तभित्र संस्थापकहरूबाट पूँजी […]