निर्वाचनमार्फत राम्रो मान्छेलाई ल्याउन क्यान महासंघले ध्यान दिनुपर्छ: संचारमन्त्री खरेल
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमा नै इभोटिङको व्यवस्था गर्न सकिने बताएका छन् । कम्प्युटर एसाृसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट २०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमा नै मतदान गर्ने ब्यवस्था मिलाउन दवाव […]