पाल्पा सिमेन्टले सर्वसाधारणका लागि IPO बिक्री सुरु, ४५ लाख कित्ता छुट्याइयो
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्राथमिक सेयर (IPO) निष्कासन र बिक्री खुला गरेको छ। कम्पनीले कुल ७५ लाख कित्तामध्ये ४५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ भने २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। […]