नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा
काठमाडौँ । नेशनल लघुवित्तले आर्थिक वर्ष २०८१.८२ को मुनाफाबाट बोनस घोषणा गरेको छ । लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले वितरण गर्न कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश […]