कालिन्चोक हाइड्रोको आईपीओ अवसर फागुन १३ देखि
काठमाडाैं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आगामी फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने […]